एकैसाथ १ सय ८० भन्दा बढी सेनामाथि मुद्दा

काठमाडौं । सैनिक भर्ना प्रक्रियामा अनियमितता गरेको अभियोगमा सैनिक अदालतमा एकसाथ १ सय ८० भन्दा बढी सेनामाथि मुद्दा चलाइएको छ । एक वर्षअघि सेनामा भर्ना हुन आउने व्यक्तिलाई विभिन्न प्रलोभनमा पारी आर्थिक अनियमितता गरेको प्रमाण भेटिएपछि उनीहरुमाथि मुद्दा चलाइएको हो । “सैनिक भर्ना प्रक्रियामा अनियमितता गरेको भेटिएपछि १ सय ८० भन्दा बढी जवानमाथि अहिले सैनिक … Continue reading एकैसाथ १ सय ८० भन्दा बढी सेनामाथि मुद्दा